यो समय कति गतिशिल अनि परिवर्तनशिल छ अनि प्रविधि र विकासले पनि त्यही गतिमा फड्को मारीरहेको छ । यसै क्रममा युगौदेखी चलि आएका परमपरागत व्यापार पद्धतीबाट अब ग्राहक असंतुष्ट बनिरहेको अवस्थामा आधुनिक व्यापार पद्धती विस्तारै नेपालमा पनि भित्रिरहेको छ यसैको एउटा उदाहरण हो E-commerce Business, Online Job, Direct Sales Company etc.वास्तवमा भन्ने हो भने कतिपयले Internet लाई आफ्नो Time Pass अनि Chatting को रुपमा लिईराखेको छ भने कतिले यही Internet लाई आफ्नो भविश्य निर्माणको आधार बनाएका छन् यो कुरा हामी सबैले देख्दै आइराखेका कुराहरु हुन । एउटा भनाई छ अवसर पटक पटक आउदैन जीवनमा मात्र एक पटक आउछ र त्यो अवसरलाई जस्ले चिन्न सक्छ उसले जीवन चिन्न सक्छ र वदल्न सक्छ तर जसले अवसरलाई चिन्दैन त्यो व्यक्तिले जब अवसरले ढोका ढकढक्याउछ त्यति बेला हल्ला भएको ठान्छ अनि कान बन्द गरेर बस्छ । हो त्यसतै भएको छ नेपाल र नेपालीको लागी यो Internet भन्ने चिज । अबको जमानामा पैसा कामाउनको लागी कडा परिश्रम गर्नु पर्छ अनि पसिना नै बगाउनु पर्छ भन्ने मानसिक्ता हटिसकेको छ किन कि यहा त अब घरैमा बसी बसी लाखौ कमाउनेहरु पनि निस्किसकेका छन् । अनि अर्को कुरा लाखौ करोडौ लगानी गर्न सक्नेले मात्र पैसा कमाउछन् भन्ने मानसिक्ता पनि विस्तार विस्तारै हट्दै छ किनकी अब जसले गर्न सक्छ र जस्मा गर्न सक्ने जोस छ उसले अति थोरै लगानिमा आफ्नो System बनाएर लाखौ करोडौ कमाएर अफ्नो र आफ्नो परिवारको भविश्य सुरक्षित गरिसकेकाहरु पनि छन् ।
त्यसैले अब केहीबेर सोचेर मात्र अगाडी बढ्नुस किनकी समय निकै अगाडी बढिसकेको छ यो समयलाई पछ्याउनको लागी हामीले केही सोच्नै पर्ने बाध्यता छ । र अकौ कुरा माथि मैले थोरै कुरा गरिहालेँ System को बारेमा यो भनेको के होला भन्ने लागेको छ भने अब अर्को पल्ट म पुनः लेख्नेनै छु यो Site Visit गर्दै गर्नुहोला
No comments:
Post a Comment